मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित
काठमाडौँ | शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन् । केन्द्रको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय...