सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे
काठमाडौँ | सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।सरकारलाई दबाब दिन पीडित महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले लामो समयदेखि सहकारी ठगीको न्याय नपाएको...