मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले मेरो स्वर बनाएर अफवाह फैलायो, मानहानि गरियो’
काठमाडौँ | बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा फागुन १२ गते काठमाडौंको कलंकीस्थित एक डेरामा अचेत अवस्थामा फेला परेका थिए। ३६ वर्षीय थापाको...