रचिनको शतकमा न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको विशाल लक्ष्य
कार्तिक १८, काठमाडौँ | भारतमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सङ्घर्षरत न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित...