एसियाली खेलकुद पुरुष क्रिकेट: वर्षाका कारण खेल रद्द भएपछि भारतलाई स्वर्ण
असोज २०, हान्झाउ | चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेट फाइनल खेल वर्षाका कारण रद्द भएपछि वरीयतामा अघि रहेको आधारमा भारतले स्वर्ण पदक जितेको छ ।वर्षाका कारण फाइनल खेल खेल...