असोज १७, काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले नेपाल बिरुद्धको खेलमा ४ विकेटको क्षेतिमा...