एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपालले पाकिस्तान ‘ए’ लाई दियो १८० रनको लक्ष्य
असार २९, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तान 'ए'लाई १८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली...