नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल सम्मानित
चैत ७, परासी | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै आफ्नो गृहनगर र...