आक्रामक ब्याटिङ गर्दै यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य
चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट...