लिभरपुलविरूद्ध म्यानचेस्टर सिटीको ४–१ गोलको सानदार जित
चैत १९, एजेन्सी | इङ्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध ४–१ गोलको सानदार जित निकालेको छ ।सिटीको जितमा जुलियन अल्भारेज, केभिन डे ब्रुएने, इल्के गुन्डोगान र ज्याक ग्रेलिसले गोल...