आयरल्यान्डले नेपाललाई दियो एक सय २८ रनको लक्ष्य, दीपेन्द्रले लिए ४ विकेट
फागुन २, काठमाडौँ । चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनको लक्ष्य दिएको छ ।अल अमिरातमा टस हारेर ब्याटिङगरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर...