पीएम कप क्रिकेटमा नेपाल पुलिसको लगातार दोस्रो जित
पुस २७, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिवि मैदानमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो।हिजो भएको आफ्नो...