टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सोमपाल र विनोद परेनन्
माघ ६, काठमाडौँ | आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिता सकिएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय टिम...