नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दसानायके नियुक्त !
मंसिर २५, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।नियुक्तीबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई समेत...