एसियन यु-१४ र्याङकिङ टेनिस प्रतियोगिता : प्रशंसा र सुनिराकाे जाेडीलाई स्वर्ण पदक
मंसिर ८, काठमाडौं, न्युज कारखाना | नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु-१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट दुईको महिला युगलमा स्वर्ण पदक जितेका छन् ।सादोबाटोस्थित टेनिस कोर्टमा बुधबार...