नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य
काठमाडौँ | आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह बीअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको...