काठमाडौँ | एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । आइतबार भएको खेलमा ८१ रन बनाएका उनले ‘प्लेयर अफ द म्याच’...