एनपिएल: काठमाडौंले जित्यो टस, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। योसँगै दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिले ब्याटिङ...