काठमाडौँ | एनपीएल अन्तर्गत आजको विराटनगर किङ्सबिरुद्धको खेलमा लुम्बिनी लाइन्सले दोस्रो विकेट गुमाएको छ। टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनी लाइन्सले दोस्रो विकेटको रुपमा इस्मत आलमको बलमा अर्जुन साउद १७ रन...