एनपीएल: सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई दियो १८३ रनको लक्ष्य
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित...