यू-१९ विश्वकप छनोट : शीर्षमा पुग्न नेपाल जित्नैपर्ने दबाबमा, फेरि पनि यूएईकै डर
काठमाडौं | यूएईमा जारी आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । चार म्याच खेल्दासम्म नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको हो । प्रतियोगितामा नेपालले...