च्याम्पियन्स लिगमा आर्सनल इन्टरमिलानसँग १–० गोलले पराजित
काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा इन्टर मिलानले...