अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा
काठमाडौं । रूड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा सफल शुरुवात गरेका छन् । प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि दुई दिनअघि मात्र भान निस्टलरोयलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको...