बैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि हङकङविरुद्ध भइरहेको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका...