बैशाख ५, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले पहिलो ओभरमै विकेट लिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा करण केसीले पहिलो ओभरमै साउदीका ओपनर फैजल खानलाई ६...