नेपालले सातौँ विकेट गुमायो, ६६ रन बनाउँदै आउट भए कुशल भुर्तेल
फागुन १३, काठमाडौँ | आईसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले सातौँ धक्का ब्यहोरेको छ।
ओपनर कुशल भुर्तेल ६ रन बनाएको अवस्थामा आउट भएका छन्। अन्य सबै ब्यारट फ्लप सावित भएको...