भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण आईपीएल ७ दिन लागि स्थगित: बीसीसीआई
काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक हफ्ताका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले जारी आईपीएल एक हप्ताका लागि स्थगित गर्ने...