नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक डीआरएसको अनुभव लिँदै
भदौ १३, काठमाडौँ | नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डिसिजन रिभ्यु सिस्टम-डीआरएसको पहिलो पटक अनुभव गर्ने भएको छ।
बुधवारदेखि सुरु हुने एसिया कपमा डीआरएस प्रयोग हुने छ। त्यही कारण नेपाललाई यो अवसर प्राप्त...