दक्षिण अफ्रिका सिधै विश्वकपमा, आयरल्यान्डले नेपालसँगै छनोट खेल्ने
वैशाख २७, काठमाडौँ | आगामी महिना जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० वटै राष्ट्रको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार...