रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम हुँदैछ। वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज बिहानको समयमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ। यही...