ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
असोज १४, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढुङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्दै मध्यपुरथिमि नगरपालिकालाई मुद्दा परेको छ ।
ठेकेदारले भत्काएको पाटी र...