भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारमा जनश्रमदानमा सहभागीलाई पानी खुवाउँदै स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारमा जनश्रमदानमा सहभागीलाई पानी खुवाउँदै स्"/>

2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल मन्दिर जीर्णोद्वार (११ तस्विरहरु)

भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारमा जनश्रमदानमा सहभागीलाई पानी खुवाउँदै स्थानीय । तस्वीरः रत्न श्रेष्ठ/रासस

भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारमा जनश्रमदानमा आउनेहरु खाजा खाँदै । विभिन्न टोलटोलबाट सहभागी टोलवासीहरु आँफै खाजा बनाउने सामूहिक खाजा खाने गरिएको छ । छानो जीर्णोद्वारका क्रममा करिब दुुईहजार ६०० भन्दा बढी महिला पुरुषले श्रमदान गरिएको जनाएको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस

माथिका तश्विरहरु: भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको छाना जीर्णोद्वारको क्रममा बुधबार स्थानियवासिन्दा श्रमदान गर्दै । विसं २०७२ को भूकम्पका कारण पाँचौं तल्लाको छानोमा क्षतिपुगेका कारण नगरपालिकाको रु ६५ लाख १३ हजार ३५८ र चन्दा सङ्कलन करिब रु ११ लाखको लागतमा पाँचवटै छानाको पुनःनिर्माण गरिएको हो । तस्वीरः रत्न श्रेष्ठ/रासस

माथिको तस्वीरमा: भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको जीर्णोद्वारको क्रममा बुधबार पहिलो छानामा झिंगती छाउँदै स्थानियवासिन्दा । विसं २०७२ को भूकम्पका कारण पाँचौं तल्लाको छानोमा क्षतिपुगेका कारण नगरपालिकाको रु ६५ लाख १३ हजार ३५८ र चन्दा सङ्कलन करिब रु ११ लाखको लागतमा पाँचवटै छानाको पुनःनिर्माण गरिएको हो । तस्वीरः रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई