सावधान हुनुस् ! शुद्ध प्रशोधित भन्दै बिक्रि भएका पानीमै दिसामा पाइने कोलिफर्म भेटियो
चैत २५, काठमाडौँ | शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले...