मंसिर ४, भक्तपुर । बाजेको सेकुवाले भक्तपुरमा पहिलो शाखा संचालनमा ल्याएको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ ले भक्तपुरको गठ्ठाघरमा आजबाट शाखा सञ्चालनमा ल्याएको हो...