आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर
रमेश गिरी। साउन ३, भक्तपुर । केही महिना अगाडिसम्म सुँगुर, हाँस कुखुरा चर्थे । मध्यपुरथिमि नगरपालिका–७ बोँडेस्थित ऐतिहासिक कुमारी मन्दिर संरक्षणका लागि बसेकाले नै चारवटा टहरा बनाएर सुँगुर, हाँस कुखुरा पाल्न...