घुस र नागरिकता सच्याएको अभियोगमा भक्तपुरका प्रहरी जवान पक्राउ
माघ १८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ हजार घुस लिएको अभियोगमा महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी जवान उमेशकुमार थापालाई आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद...