2026-09-19 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

ज्येष्ठ नागरिक समाजको अध्यक्षमा पराजुली

माघ १५, भक्तपुर | ज्येष्ठ नागरिकको संस्था अग्रज समाज नेपालको लोकन्थलीमा भएको अधिवेशनले महाप्रसाद पराजुलीको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 

समाजको सहअध्यक्षमा नयन्द्रबहादुर खड्का र उपाध्यक्षहरुमा सीताराम ढकाल, प्रभा लम्साल, यशोदा ढकाल, हरिप्रसाद भट्टराई, माधवप्रसाद घिमिरे चयन हुनु भएको छ । 

यसैगरी महासचिवमा सरस्वती रिजाल, कोषाध्यक्षमा नन्दाकुमारी ढकाल, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा सीता आचार्य र सहकोषाध्यक्षमा सीताराम पुडासैनी रहनुभएको छ । 

केन्द्रीय सदस्यमा हरिभक्त कटुवाल, गोमा तिवारी, पवित्रा खड्का, चेतकुमारी कार्की, कान्छी कार्की, चित्रकुमारी विष्ट, भगवती नेपाल, सावित्रा गिरी, धनमाया कार्की, ललितबहादुर गिरी, नन्दामाया गौतम, टीकामाया गौतमलगायत रहेका छन् । 

समाजको प्रवक्तामा गोविन्द निरौला र चन्द्रमाया चुँडाल तथा संरक्षकमा प्रेमबहादुर खड्का, केदार खड्का, तारा लुइँटेल, जानुका पौडेल र कुलबहादुर क्षेत्री रहेका छन् । समाजले सहयोगी संस्थाका रुपमा सुरेश बुढाथोकीको नेतृत्वमा १४ सदस्यीय सहयोगी युवा समितिसमेत गठन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई