2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

‘बलात्कार गर्न खोजेपेछि इँटाले हानेँ’ : रीता

माघ ४, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ब्रह्मायणी मन्दिर परिसरमा गत बुधबार मृत भेटिएका व्यापारी सिताराम सैंजुलाई इट्टा प्रहार गरेर हत्या गरिएको खुलेको छ ।

टाउकोमा चोट लागेको अवस्थामा फेला परेका मृतक सैंजूको शव पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको थियो । प्रहरीले संकास्पद मानी अनुसन्धान थालेको प्रहरीले रीता राई र मन्दिरका पाले ७० वर्षीय रामबाबु लामालाई पक्राउ गरेको थियो । प्रहरीको बयानका क्रममा सैंजुको हत्याको कारण भने आत्मरक्षा देखिएको छ ।

स्थानीय माटो व्यवसायी ५५ वर्षीय सिताराम सैंजु त्यस दिन रक्सि खाएर आएको स्थानीयले समेत बताएका थिए । रीताको बयान अनुसार सैंजुले आफुलाई बलात्कार गर्न खोजेपछि प्रतिकारका क्रममा इँटाले हानेकि हुन् । 

बयान अनुसार यस्तो थियो घटना

सैंजु अरु दिनमा झै मंगलबार साँझ पनि मदिरा पिएर ब्रह्मायणी मन्दिर पुगेका थिए । ओखलढुंगा घर भएकी ३० वर्षीय रीता राईलाई सैंजुले जिस्काए । त्यसै क्रममा आफूलाई जबरजस्ती गर्न खोजेपछि रीताले सैंजुको टाउकोमा ईटा प्रहार गरेको बयान दिएकी छन् ।

यो दृश्य मन्दिरका पाले लामाले पनि देखेका थिए । तर, सैंजु गम्भीर घाइते भएको भने पालेले थाहा पाएनन् । लामाको बयान अनुसार उनले राति सैंजुको रगत पानीले पखालिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई