भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँच करोडको कारोबार
मंसिर २८, भक्तपुर । सल्लाघारीमा जारी भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँचौ दिनसम्ममा रु पाँच करोडको कारोबार भएको छ ।
भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको उक्त मेलामा ९० हजारभन्दा बढीले अवलोकन गरिसकेको...