सैलेश लोप्चन | पुस २०, भक्तपुर | उच्च हिमाली  तथा पहाडी कामदार सहयोग संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाद्दारा नगरकोटमा ३ दिने  प्राथमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सैलेश लोप्चन | पुस २०, भक्तपुर | उच्च हिमाली  तथा पहाडी कामदार सहयोग संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाद्दारा नगरकोटमा ३ दिने  प्राथमि"/>

2026-09-08 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्वतारोहीहरुलाई भक्तपुरको नगरकोटमा तालिम


सैलेश लोप्चन | पुस २०, भक्तपुर | उच्च हिमाली  तथा पहाडी कामदार सहयोग संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाद्दारा नगरकोटमा ३ दिने  प्राथमिक उपचार तालिम संचालन भैरहेको छ । उक्त तालिममा माउन्टेन गाइड तथा पर्यटक गाइडहरुको आवश्यकता र रुचिलाई आत्मसात गरेर उक्त तालीमको आयोजना गरेको आयोजकका एक सदस्यले बताएका छन् ।

पर्यटनसंग सम्बन्धित भएर काम गर्ने क्रममा आइपर्ने तात्कालिक समस्याहरुलाई समाधान गर्न सकिने यो तालिमको विशेषता रहेको जनाइएको छ । उक्त तालिममा लगभग ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । तालिम नगरकोटको रत्नगिरी  रिसोर्टमा पौष १८ गतेदेखी सुरु भएको हो । यो तालिम बिहिबार सम्पन्न हुँदैछ ।

तालिमका लागि प्रशिक्षार्थीहरुबाट ७० प्रतिशत शुल्क उठाइएको छ भने र बाँकी ३० प्रतिशत लागत उच्च हिमाली तथा पहाडी कामदार सहयोग संघ र भक्तपुर रेडक्रस सोसाइटी शाखाद्दारा प्रायोजन गरिएको छ । संस्थाले २००७ देखि पर्वतारोहीको हितमा लक्षित व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा लिडरशिप तालीम लगायतको प्राथमिक उपचारको तालिमहरु संचालन गर्दै आइरहेको छ । 

मुलुकको अर्थिक बिकासको पर्यटन महत्वपूर्ण मानिएको बेला यो संस्थाले पर्यटन संघ सम्बन्धित रहेर काम गर्ने युवाहरुले सहज रुपमा सेवा गर्न सकुन् र आइपर्ने अप्ठ्यारा परिस्थितिलाई सहजीकरण गर्न  मद्दत पुगोस् भन्ने हेतुले यो तालीमको आयोजना गरेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो