भरतपुरको मेयरमा एमालेका उम्मेदवार विजयभन्दा रेणु दाहाल १०८ मतले अघि
जेठ ३, चितवन | मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, भरतपुरको अहिलेसम्म मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्। उनले ६ हजार २ सय ०७...