दाहालद्वारा सौराहालगायत डुबान क्षेत्रको अवलोकन
असार २८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न...