सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ: अध्यक्ष थापा
असार १४, चितवन | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताउनुभएको छ ।
मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार...