चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु
असार १५, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी...