साउन २४, चितवन । नहरमा डुबेर चितवनको भरतपुरमा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय...