चितवन राष्ट्रिय निकुञ्ज गैँडाका लागि उपयुक्त बासस्थान
चैत ११, चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र उर्बर देखिएको छ । सयौं गैँडा चोरी सिकारीले मार्ने, प्राकृतिक कारणले मर्ने, अन्य स्थानमा स्थानान्तरण...