चुनौती बन्दै डेंगु: दक्षिण एसियाभर एकै खालको भाइरसको संक्रमण
भदौ २७, काठमाडौँ | एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन् । यसको खास उपचार नभएको उनीहरूको भनाइ छ । उनीहरूले एकै खालको भाइरसले...