वैवाहिक अङ्गीकृत नागरिकता तत्कालै दिने/नदिने भन्नेमा रस्साकस्सी
भदौ २५, काठमाडौँ | नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अङ्गीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्ने विषयमा सांसदबीचमा निकै रस्साकस्सी र छलफल भए पनि अझै मतैक्यता हुन सकेको छैन...