जसले भरतपुरमा मतपत्र च्याते तिनैले रंगशालामा डोजर चलाए, अब पार्टीबाटै निलम्वित
जेठ १६, चितवन | धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्दै रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काइदिने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरिदिएको छ । कंडेलले...