गुँडिरहेको बसमा एकाएक आगलागी: २६ जनाको मृत्यु, २८ जना घाइते
काठमाडौं । चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी...